काठमाडौंमा गणतन्त्र र राजावादी समूहको प्रदर्शन, सुरक्षा व्यवस्थापनमा स्वयंसेवक परिचालन
शुक्रबार, चैत १५, २०८१
स्वयंसेवकहरूको जिम्मेवारी मञ्च व्यवस्थापन, शान्ति बाटिका क्षेत्रको निगरानी, र्यालीका पछाडि सुरक्षा व्यवस्थार घुसपैठको निगरानी जस्ता विभिन्न कार्यहरूमा रहने छ । सम्पूर्ण सुरक्षा व्यवस्था, प्रदर्शनमा कुनै पनि अप्रिय घटना नहोस् भन्ने लक्ष्यका साथ तयारी गरिएको छ ।
साताको लोकप्रिय