धनुषामा क्षयरोगको अवस्था भयावह : ६ महिनामा सात सय बढी क्षयरोगी
सोमबार, चैत ११, २०८१
उनले धनुषाका जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मिीनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र सहिदनगर नगरपालिकामा क्षयरोग नियन्त्रणका लागि विशेष कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी दिए ।
साताको लोकप्रिय