अपांग संघको समानान्तर समिति घोषणा: विकास थापा अध्यक्ष (कार्यसमितिको सूचीसहित)
सोमबार, चैत ११, २०८१
संघको प्रथम अधिवेशन विवादित बनेपछि अध्यक्षका उम्मेदवार विकास थापा र कल्पना खड्काको समूहले समानान्तर समिति घोषणा गरेको हो ।

कल्पना खड्काले भावुक हुँदै भनिन, ‘काँग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरूले म माथि दुर्व्यवहार गरे’
सोमबार, चैत ११, २०८१
संघको चैत ८ र ९ गते भएको प्रथम महाधिवेशनको चुनावी प्रक्रियामा लफडा भएको थियो । निर्देशन समितिका संयोजक मधु आचार्यले अध्यक्षका उम्मेदवारद्वयलाई प्रहरी घेरामा राखी निर्वाचन प्रक्रिया अगाडि बढाएका थिए । उनले प्रहरी बलको दुरुपयोग गरी निहत्था अपांगहरूमाथि अत्याचार गरेको भन्दै काँग्रेसवृतमा विरोध भएको छ ।

अपांग संघको निर्वाचनमा धाँधली गरेको भन्दै अध्यक्षका उम्मेदवारद्वयले पत्रकार सम्मेलन गर्ने
सोमबार, चैत ११, २०८१
उनले भनेकी छिन्, ‘हामी २ जना अध्यक्षका उम्मेदवार कल्पना खड्का र बिकास थापा सहभागी नभएको चुनावी प्रक्रियाको सम्बन्ध र अबको हाम्रो राजनीतिक योजनाको बारेमा आज दिउँसो ३.३० बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा सहभागी भैइदिनुहुन सम्पुर्ण पत्रकारज्युहरुमा हार्दिक अनुरोध गर्दछौं । जय नेपाल ।’
साताको लोकप्रिय