आइपिएल: मुम्बईविरूद्ध चेन्नईको जित
सोमबार, चैत ११, २०८१
मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा गर्यो । ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे । उनले ४५ बलमा २ चौका र ४ छक्का हाने ।
साताको लोकप्रिय