२३ सहकारीलाई कारबाही गर्ने धनकुटा नगरपालिकाको चेतावनी
आइतबार, चैत १०, २०८१
धनकुटा नगरपालिकाले समयमा लेखा परीक्षण नबुझाउने, साधारणसभा नगर्ने नगरपालिकामा सञ्चालित २३ सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
साताको लोकप्रिय