सिन्धुस्पाइडर युवा क्लबको पहलमा ब्लड क्यान्सर पीडित तामाङलाई पाँच लाख बढी सहयोग
शनिबार, चैत ९, २०८१
बागमती प्रदेशका सांसद तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव कृष्णकुमार तामाङ र वडा अध्यक्ष जितबहादुर तामाङले काठमाडौँको डाँछी स्थित पीडित बालक र परिवार बस्दै आएको स्थानमै उपस्थित भएर उक्त रकम हस्तान्तरण गरेको क्लबका अध्यक्ष अरुण तामाङले जानकारी दिए ।
साताको लोकप्रिय