सानिमा रिलायन्सको बोनस र नगद लाभांश प्रस्ताव, आजको साधारण सभाले पारित गर्ने
शुक्रबार, चैत ८, २०८१
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै छ। कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साताको लोकप्रिय