लोकतान्त्रिक अपाङ्ग संघको लेटरप्याड र छाप दुरूपयोग भएकोप्रति आपत्ति
शनिबार, चैत ३०, २०८१
शनिबार महासचिवद्वय गणेशबहादुर खत्री र किरणकुमार पासवानद्धारा जारी विज्ञप्तिमा अपाङ्ग संघको तर्फबाट शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगरिएको स्पष्ट पारेका छन् ।

अपाङ्ग संघको चुनावी लफडा : तत्काल मत गणना र प्रक्रिया रद्द गर्न अलग अलग माग
आइतबार, चैत १०, २०८१
संघका अध्यक्ष उम्मेद्वार कल्पना खड्का र विकास थापाले आफूहरूलाई प्रहरीको घेरामा राखी अध्यक्ष पदका अर्का उम्मेद्वार माधवप्रसाद चम्लागाईंले आफ्नो नाममा मात्र एकलौटी निर्वाचन गराएको आरोप लगाएका छन् ।
-1742651229.jpg)
गृहमन्त्रीले अपांग संघका आफ्नै कार्यकर्तामाथि चलाए डण्डा!
शनिबार, चैत ९, २०८१
नारावाजी सुरु गरेपछि आचार्यले गृहमन्त्री रमेश लेखकको पावर लगाउँदै अध्यक्षका दुई उम्मेदवारलाई पार्टी कार्यालय सानेपाभित्रै थुनेर राखे र एकलौटी रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाए ।

लोकतान्त्रिक अपांग संघको निर्वाचन खड्का र थापाले गरे बहिष्कार, मधु आचार्यले एकलौटी गरेको आरोप
शनिबार, चैत ९, २०८१
चौम्लागाई महामन्त्री गगन थापा निकट मानिन्छन् भने आचार्य पनि थापा निकट नै हुन् । आचार्यले निर्वाचन आचारसंहिता समेत नबनाइ, प्रतिनिधिहरूको नाम सार्वजनिक नगरी निर्वाचन प्रकिया अगाडि बढाएका छन् । अपांगहरूलाई प्रहरीको घेरामा राखेर दमन गरेको प्रति सबैतिरबाट आलोचना भएको छ ।

अपांग संघको महाधिवेशनमा मधु आचार्यविरुद्ध लाग्यो नाराबाजी, अपांगतामैत्री भोटिङ मेसिनको माग (भिडियोसहित)
शनिबार, चैत ९, २०८१
पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजोबाट जारी महाधिवेशनमा दृष्टिविहीन महाधिवेशन प्रतिनिधिहरूले अपांगतामैत्री इलेक्ट्रोनिक भोटिङ मेसिनको माग गर्दै नारावाजी गरिरहेका छन् । उनीहरूले महाधिवेशनमा अपांगमैत्री भोटिङ मेसिनको माग पहिला नै गरेको भएपनि निर्देशक समितिका संयोजक मधु आचार्यले वेवास्ता गरेको आरोप लगाए । उनीहरुले संयोजक आचार्यविरुद्ध पनि नारावाजी गरिरहेका छन् ।

संघर्षबाट स्थापित नेतृत्व: अपांगता भएका व्यक्तिका आवाज बनेका विकास थापा
शुक्रबार, चैत ८, २०८१
विकास जन्मजात नै अपांग थिए । सुरुमा उनलाई आफ्नै जीवन बोझ झैँ लाग्थ्यो । तर उनले जीवनमा कहिल्यै हरेश खाएनन् । आफ्नो शैक्षिक, राजनीतिक र सामाजिक कार्यमा सधैं लागिरहे । उनी अहिले अपांग संघको अध्यक्षका लागि मैदानमा छन् ।
साताको लोकप्रिय