Harsamaya
अपांग संघको महाधिवेशनमा मधु आचार्यविरुद्ध लाग्यो नाराबाजी, अपांगतामैत्री भोटिङ मेसिनको माग (भिडियोसहित)
अपांग संघको महाधिवेशनमा मधु आचार्यविरुद्ध लाग्यो नाराबाजी, अपांगतामैत्री भोटिङ मेसिनको माग (भिडियोसहित) पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजोबाट जारी महाधिवेशनमा दृष्टिविहीन महाधिवेशन प्रतिनिधिहरूले अपांगतामैत्री इलेक्ट्रोनिक भोटिङ मेसिनको माग गर्दै नारावाजी गरिरहेका छन् । उनीहरूले महाधिवेशनमा अपांगमैत्री भोटिङ मेसिनको माग पहिला नै गरेको भएपनि निर्देशक समितिका संयोजक मधु आचार्यले वेवास्ता गरेको आरोप लगाए । उनीहरुले संयोजक आचार्यविरुद्ध पनि नारावाजी गरिरहेका छन् । 
संघर्षबाट स्थापित नेतृत्व: अपांगता भएका व्यक्तिका आवाज बनेका विकास थापा
संघर्षबाट स्थापित नेतृत्व: अपांगता भएका व्यक्तिका आवाज बनेका विकास थापा विकास जन्मजात नै अपांग थिए । सुरुमा उनलाई आफ्नै जीवन बोझ झैँ लाग्थ्यो । तर उनले जीवनमा कहिल्यै हरेश खाएनन् । आफ्नो शैक्षिक, राजनीतिक र सामाजिक कार्यमा सधैं लागिरहे । उनी अहिले अपांग संघको अध्यक्षका लागि मैदानमा छन् । 
Weather Update