सुनसहित रसुवा नाकाबाट सिन्धुपाल्चोकका एक व्यक्ति पक्राउ
बिहीबार, चैत ७, २०८१
पक्राउ परेका धमलालाई कानुनी कारबाहीका लागि बरामद सुनसहित रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ । बरामद गरिएको सुनको मूल्य रु १६ लाख १३ हजार आठ सय ६५ भएको प्रहरी प्रमुख शाहीले बताए ।
साताको लोकप्रिय