सिन्धुपाल्चोकमा समातिएको २२ लाखको अवैध भेप भाटभटेनीका मालिक मिनबहादुरको
बिहीबार, चैत ७, २०८१
उता, माओवादी सांसद कार्कीले पनि सो बिषय संसदमा उठाएका हुन् । ‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बाह्रबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साहुको भएको खुलेको छ, यसमा छानबिन गर्न जरूरी छ,’ उनले भने ।
साताको लोकप्रिय