अमेरिकी दूतावासल भन्यो - भिसा नियम उल्लंघन गरेमा अमेरिकाबाट निष्कासित गरिनेछ
बुधबार, चैत ६, २०८१
‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं’, दूतावासले भनेको छ, ‘र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।’
साताको लोकप्रिय