अफगानिस्तानमा अब रेडियोबाट महिला आवाज सुनाउन नपाइने
बुधबार, चैत ६, २०८१
निर्देशनले सबै रेडियो स्टेशनहरूलाई तालिबान नेता हिबतुल्लाह अखुन्दजादालाई ‘सम्मानित अमीर अल–मुमिनिन, अल्लाहले रक्षा गरून्’ भनेर उल्लेख गर्न पनि आदेश दिएको छ। यसबाहेक, सञ्चारमाध्यमहरूले तालिबान सरकारलाई ‘इस्लामिक इमिरेट्स’ भनेर सम्बोधन गर्नुपर्नेछ।
साताको लोकप्रिय