१८ वर्षपछि भिमगिठे इलाका प्रहरीको आफ्नै भवन
मंगलबार, चैत ५, २०८१
जग्गा व्यवस्थापनको पहल थालेको ११ वर्षपछि प्रहरी आफ्नै भवनमा सर्ने भएको हो। बडिगाड गाउँपालिकाको पहलमा संघीय सरकारको तीन करोड ६३ लाख रूपैयाँ लागतमा सुविधासम्पन्न प्रहरी कार्यालय भवन निर्माण गरिएको हो।
साताको लोकप्रिय