देशभर एसइई परिक्षा सुरु
बिहीबार, चैत ७, २०८१
माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

आजदेखि एसइई परीक्षा: देशभर ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने
बिहीबार, चैत ७, २०८१
विद्यार्थीहरूलाई परीक्षा अवधिमा अनुशासन, समय व्यवस्थापन र मानसिक सन्तुलन कायम राख्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ। सफा र निष्पक्ष परीक्षा गराउन परीक्षा नियन्त्रण कार्यालयले कडाइ गर्ने बताएको छ।

प्रधानमन्त्रीले एसइईको शुभकामना दिँदै भने - राम्रो नतिजाको अपेक्षा गरेको छु
बुधबार, चैत ६, २०८१
‘एसइईको परीक्षा आइहाल्यो, त्यस कारण तपाईँहरूसँग खेर फाल्ने समय छैन, मेरो धेरै धेरै शुभकामना छ, तपाईँहरू राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुस्, सबैमा धेरै धेरै शुभकामना’, ओलीले सन्देशमा भनेका छन ।

मधेश प्रदेश सरकार एसइईमा सहभागी नहुने
मंगलबार, चैत ५, २०८१
आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका प्रहरी प्रमुख एवं जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको रोहबरमा गोला प्रथाबाट केन्द्राध्यक्ष तोक्नुपर्ने निर्णय भएको थियो तर विभिन्न शिक्षक संघ/संघठनले यसमा विरोध जनाएका थिए। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने परीक्षा छनोट समितिको बैठकले गोलाप्रथाबाट नभई आफूखुसी केन्द्राध्यक्ष तोक्ने परिपाटी कायमै भएकाले...

एसइईलाई मर्यादित बनाउन सिसीटिभी जडान
मंगलबार, चैत ५, २०८१
यसैबिच गाउँपालिकाभित्रका १२ वटा परीक्षा केन्द्रमा रहेका १३४ वटा सबै कोठामा जडान गरिएका सिसी क्यामराको बैजनाथ गाउँपालिकाका अध्यक्ष शाहीलगायत शिक्षा शाखाले सोमबारबाट अनुगमनसमेत सुरु गरेको छ ।

एसइईमा विद्यालय पोसाक अनिवार्य
मंगलबार, चैत ५, २०८१
एकाइ प्रमुख शालिग्राम दाहालले पठाएको पत्रमा परीक्षा आचारसंहिता पालना गराउँदै कपि किताब, गेसपेपर, मोबाइल फोन, ट्याब, चिप्स, स्माट घडी तथा अन्य इलेक्ट्रोनिक सामग्रीसमेत परीक्षामा नलैजान सूचित गर्न अनुरोध गरेका छन् ।
साताको लोकप्रिय