Harsamaya
 पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काए - कृष्ण सिटौला
 पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काए - कृष्ण सिटौला उनले नयाँ संविधानमा रहेको मौलिक हकमा रहेका विषयलाई प्रचलनमा ल्याउन सकेको छ वा छैन भन्ने विषयमा पनि निर्मम समीक्षा गर्ने बेला भएको उल्लेख गरे । सिटौलाले जनताको आवश्यकताका आधारमा अव संविधान संशोधन गर्न ढिलाई गर्न नहुनेमा जोड दिए । 
Weather Update