घाँस काट्ने क्रममा रुखबाट खसेका वृद्धको निधन
सोमबार, चैत ४, २०८१
म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्ने क्रममा एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ। ६० वर्षीय थमन खत्री आइतबार साँझ घर नजिकैको जंगलमा घाँस काट्न गएका थिए।
साताको लोकप्रिय