राष्ट्रपतिबाट पाँच वटा विधेयक प्रमाणीकरण
मंगलबार, चैत १९, २०८१
सोमबार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए ।

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण
आइतबार, चैत ३, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन् ।
साताको लोकप्रिय