लगानी व्यवस्थापन इकाई स्थापना गर्न बीमकहरूलाई प्राधिकरणको निर्देशन
बिहीबार, चैत ७, २०८१
नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई लगानी व्यवस्थापन इकाई स्थापना गर्न निर्देशन दिएको छ।

बीमा प्राधिकरणको सदस्य राधा पोखरेलले लिइन् पद तथा गोपनीयताको शपथ
आइतबार, चैत ३, २०८१
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो ।
साताको लोकप्रिय