श्रीकृष्ण रत्नगंगा माविको विव्यसमा सत्ताधारी दल पराजित, कसले मार्यो बाजी ?
आइतबार, चैत ३, २०८१
सत्ता साझेदार रहेका नेकपा एमाले र नेपाली कांग्रेसका लजिता श्रेष्ठले ३ सय ३९ मत ल्याएकी थिइन् भने सोही प्यानलबाट बिन्दा पुरीले ३ सय २४ मत ल्याइन् । त्यस्तै निमेश श्रेष्ठले ३ सय २२ मत ल्याउँदा निमा लामाले २ सय ७७ मात्रै मत ल्याए । त्यस्तै स्वतन्त्र उम्मेदवार संसार श्रेष्ठले ६० मत ल्याउँदा अर्का स्वतन्त्र उम्मेद्वार रविन श्रेष्ठले ५४ मत ल्याए ।
साताको लोकप्रिय