अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
शनिबार, चैत २, २०८१
निजले अल्बानिया पठाइदिन्छु भन्दै एक जनाबाट एक लाख ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
साताको लोकप्रिय