रास्वपाले लगाएको आरोपप्रति केसीले भने - सरकारी जग्गा कब्जा गरेको छैन
शनिबार, चैत २, २०८१
उनले कित्ता नंवर ६२ आफ्नो नाममा रहेको र कित्ता नंवर ६३ सरकारको नाममा रहेको जिकिर गरे । केसीले सरकारी जग्गामा आफूले भोगचलन नरहेको स्पष्ट पारे । कित्ता नंवर ६१ आफ्नो श्रीमती नाममा रहेको र उक्त कित्ता सार्वजनिक सडकमा हालेर सट्टापट्टा गरेर कित्ता नंवर ६२ आफ्नो नाममा कायम भएको उनले बताए ।
साताको लोकप्रिय