नुवाकोटमा स्ववियु निर्वाचन अन्योल: संयोजकको राजीनामापछि अनिश्चितकालका लागि स्थगित
बिहीबार, फागुन २९, २०८१
निर्वाचनको विषयलाई लिएर क्याम्पसमा असहज स्थिति नहोस् भन्ने उद्देश्यले संशोधित विधानअनुसार क्याम्पस आगामी चैत्र ६ गतेसम्मका लागि बन्द गरिएको छ। अहिले विद्यार्थी र क्याम्पस प्रशासन दुवै अन्योलमा छन्। नयाँ निर्वाचन समिति कहिले गठन हुन्छ भन्ने टुंगो नलागेपछि विद्यार्थीहरूमा अन्योल बढेको छ।
साताको लोकप्रिय