रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
बिहीबार, फागुन २९, २०८१
रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ गोललेपराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
साताको लोकप्रिय