विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई
बिहीबार, फागुन २९, २०८१
विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका १६ नं जर्सीका खेलाडी खेमराज श्रेष्ठले खेलको पाँच मिनेटमा र जर्सी नं ७ का खेलाडी दीपेश घलेले ६३ मिनेटमा एक/एक गोल गरी आफ्नो टोलीलाई उपाधि जिताएका हुन् ।
साताको लोकप्रिय