शिशु स्वास्थ्य प्रवर्द्धनमा डोल्पा अस्पतालको नयाँ पहल: ‘बेबी हेल्थ डायरी’ शुभारम्भ
बुधबार, फागुन २८, २०८१
यसले आमा-बाबुलाई नियमित स्वास्थ्य परीक्षण गराउन उत्प्रेरित गर्नुका साथै अस्पतालमा सुरक्षित प्रसूति बढाउने र घरमै गरिने प्रसूति दर घटाउने विश्वास लिइएको रावलको भनाइ छ। जन्मदेखिका सबै कुरा सहज रूपमा थाहा हुने भएकाले यो बहुउपयोगी हुने उनले बताए ।
साताको लोकप्रिय