निटफेस्ट २०८१ को पोष्टर सार्वजनिक
बुधबार, फागुन २८, २०८१
नेपाल अन्तर्राष्ट्रिय रङ्गमञ्च महोत्सव (निटफेस्ट) २०८१ को बहुप्रतिक्षित आधिकारिक पोस्टर सार्वजनिक भएको छ। पोष्टरमा चोयाबाट बनेको हात देखाइएको छ। यसले रैथाले सामग्रीबारे भन्न खोजेको जस्तो देखिन्छ ।
साताको लोकप्रिय