वाग्मतीमा बोरामा पोको पारेर शव फालिएको घटनामा थप एक पक्राउ
मंगलबार, फागुन २७, २०८१
यसअघि प्रहरीले सर्लाहीको वाग्मती ढुङ्गेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौँडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको थियो । अन्दाजी ३०/३५ वर्षकी युवतीको हत्यागरी शव बोरा र तन्नामा पोको पारेर नदीमा फालेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
साताको लोकप्रिय