यादवकुमार भट्टराईको ‘झिल्को’ फिल्मको टिजर सार्वजनिक (टिजरसहित)
सोमबार, फागुन २६, २०८१
निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित फिल्महरू निर्देशन गर्दै आएका छन् । ‘झोला’ मा सती प्रथा र 'भोर'मा दाइजो प्रथामा सामाजिक कथा देखाए झैं 'झिल्को' मा अहिलेको समयमा प्रविधिको सामाजिक विस्तारिकरण र यसले पार्ने प्रभावको कथा प्रस्तुत गरिएको फिल्ममा आयुषि ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
साताको लोकप्रिय