शाहरुख खानलाई आयकर विवादमा ठूलो राहत, कर पुनर्मूल्याङ्कन प्रक्रिया खारेज
सोमबार, फागुन २६, २०८१
बलिउड सुपरस्टार शाहरुख खानले आयकर विवादमा कानुनी राहत पाएका छन्। भारतको आयकर पुनरावेदन न्यायाधिकरणले २०११-१२ को कर पुनर्मूल्याङ्कन कार्यवाही खारेज गर्दै खानको पक्षमा निर्णय सुनाएको छ।
साताको लोकप्रिय