Harsamaya
राजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति
राजाको स्वागतलाई ‘कथित’ भनिएकोप्रति ज्ञानेन्द्र शाहीको आपत्ति सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शहीले प्रधानमन्त्रीले रोष्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोलेको शब्दलाई रेकर्डबाट हटाउन आग्रह गरेका हुन् ।
ज्ञानेन्द्र शाहीको आरोप- ‘कुलमानसँग प्रचण्डले टिआरसी साटे’
ज्ञानेन्द्र शाहीको आरोप- ‘कुलमानसँग प्रचण्डले टिआरसी साटे’ मन्त्रिपरिषद बैठक अघि प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष ७ जनाको बैठक बसेको थियो । जसले संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउनका लागि ‘सर्च कमिटी’ बनाउने सहमति गर्दै नयाँ सिफारिस समिति तत्काल बनाएर प्रकिया अघि बढाउने निर्णय गरेको थियो ।
ज्ञानेन्द्र शाहीले काँग्रेस सभापति देउवालाई भने - बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ
ज्ञानेन्द्र शाहीले काँग्रेस सभापति देउवालाई भने - बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पूर्व राजा शाह संवैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न देउवाले सुझाव दिएपछि राजावादीहरू आक्रोशित भएका हुन् ।
राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था गरौं - ज्ञानेन्द्र शाही
राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था गरौं - ज्ञानेन्द्र शाही सांसद शाहीले निर्मला पन्तको हत्यारा समेत पत्ता नलाउन नसक्ने तर बाँदर मुडे घटना र शिक्षक मुक्तिनाथ अधिकारीलाई हत्या गर्नेहरू सांसद बनेर हिँडिरहेको जिकिर गरे । 
ज्ञानेन्द्र शाहीको विष्णु रिमाललाई अर्को कटाक्ष- वडा अध्यक्षको तयारी गर्नुस् !
ज्ञानेन्द्र शाहीको विष्णु रिमाललाई अर्को कटाक्ष- वडा अध्यक्षको तयारी गर्नुस् ! यस अघि सोमबार शाहीले आइतबार पूर्वराजाको स्वागतमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बीर प्रधानमन्त्री ओलीको निर्देशनमा रिमालले राख्न लगाएको आरोप लगाएका थिए । शाहीको आरोपको जवाफ दिदै रिमालले उनलाई 'नालायक' भनेका थिए ।
पूर्वराजा स्वागत विवाद : विष्णु रिमालले ज्ञानेन्द्र शाहीलाई 'नालायक' भन्दै दिए कडा जवाफ
पूर्वराजा स्वागत विवाद : विष्णु रिमालले ज्ञानेन्द्र शाहीलाई 'नालायक' भन्दै दिए कडा जवाफ पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई लिएर राजनीतिक गर्मी बढेको छ।
Weather Update