Harsamaya
नेपालको चौथो हार, फाइनल पुग्ने सम्भावना सकियो
नेपालको चौथो हार, फाइनल पुग्ने सम्भावना सकियो युगाण्डाका लागि रिताह मुसमालीले सर्बाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी थिइन् भने इश्वरी विष्ट, पुजा महतो र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।
चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै
चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत आयोजक युगाण्डाको सामना गर्दै छ ।
नेपालले  युगाण्डालाई हरायो
नेपालले युगाण्डालाई हरायो यस सिरिजको दोस्रो खेलमा नेपालको यो पहिलो जित हो । शनिबारदेखि शुरु भएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो । अब नेपालले अर्को खेल सोमबार हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
Weather Update