अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
सोमबार, फागुन २६, २०८१
आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा सतलज जलविद्युत् निगम (एसएपिडिसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

अरुण तेस्रोको मुआब्जा वितरण रोकियो
आइतबार, फागुन २५, २०८१
संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेशमार्गको छुट मुआब्जा वितरण रोकिएको छ।
साताको लोकप्रिय