कविता : म नारी
शनिबार, फागुन २४, २०८१
मेसिन झै घोटिदा पनि,
हड्डीबाट तप तप पसिना चुहिदापनि
अरुकाे घर र मन सम्हाल्न नसकेको आरोप आउँछ
बरु लैजाउ एक मुठ्ठी श्वास
पक्कै याे जुनिले मुक्ति पाउँछ,
पक्कै याे जुनीले मुक्ति पाउँछ!
साताको लोकप्रिय