बसन्तपुरमा ठड्याइयो चीर, विधिवत रुपमा सुरु भयो होली
शुक्रबार, फागुन २३, २०८१
काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत् सुरुवात भएको हो ।
साताको लोकप्रिय