टिपरको ठक्करबाट काठमाडौंमा तीन जनाको मृत्यु
शुक्रबार, फागुन २३, २०८१
बिहीबार दिउँसो पौने ४ बजे शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारस्थित साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए ।
साताको लोकप्रिय