ताप्लेजुङको सुकेटार विमानस्थल ठप्प: यात्रु अलपत्र, पर्यटन क्षेत्र प्रभावित!
बिहीबार, फागुन २२, २०८१
मङ्सिर अन्तिमदेखि ठप्प रहेको सुकेटार विमानस्थलको हवाई सेवा अझै सुचारु हुन सकेको छैन, जसले यात्रु तथा पर्यटन क्षेत्रमा ठूलो असर परेको छ।
साताको लोकप्रिय