सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा
बिहीबार, फागुन २२, २०८१
सिंजाका एक सय युवालाई १० लाखसम्म सरल कर्जा दिइने भएको छ । जुम्लाको सिंजा गाउँपालिकाले युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्न 'किसान सरल कर्जा'मार्फत उक्त रकम दिन लागेको हो।
साताको लोकप्रिय