एकै प्रकृतिका एकभन्दा बढी कार्ड जारी गर्न नपाइने (पत्रसहित)
बिहीबार, फागुन २२, २०८१
भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाले अब व्यक्तिको एउटा खाताबाट एकै प्रकृतिको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड एकभन्दा बढी जारी गर्न नपाउने भएको छ ।
साताको लोकप्रिय