कालोपत्रे भयो बबरमहलको भत्किएको सडक
बुधबार, फागुन २१, २०८१
विद्युत् प्राधिकरणले तार अन्डरग्राउण्ड गर्ने क्रममा खानेपानीको पाइपमा खन्दा पाइप फुटेको थियो । सडक निर्माणमा ३० लाख खर्चको अनुमान गरिएको छ । उक्त रकम नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने ठेक्का पाएको कम्पनीले व्यहोर्ने उनले जानकारी दिए । ४० घनमिटर जति सडक बनेको उनले बताए ।
साताको लोकप्रिय