अमेरिकाले निष्कासन गरेका नेपालीहरूसँग प्रहरीले गर्यो सोधपुछ
बुधबार, फागुन २१, २०८१
नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो पुर्याइएका उनीहरूलाई सोधपुछ गरिएको हो । अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भएको ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
साताको लोकप्रिय