रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपी प्रहरी नियन्त्रणमा
बुधबार, फागुन २१, २०८१
माघ २७ गते करिब ७ वजे राति शौच गर्न बाहिर निस्केकी रिंकु बिहानी ३ बजे घरमा आएको थियो। बिहान रोइरहेको अवस्थामा अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।
साताको लोकप्रिय