प्रधानमन्त्री ओलीलाई 'हिटलर' भनेर प्रश्न सोध्ने पत्रकारको संसद पास निलम्बन
बुधबार, फागुन २१, २०८१
संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ ।
साताको लोकप्रिय