नेपाल राष्ट्र बैङ्कको नयाँ निर्णय: बैंक र वित्तीय संस्थालाई विदेशी मुद्रा राख्न २० प्रतिशतसम्मको अधिकार (परिपत्रसहित)
मंगलबार, फागुन २०, २०८१
नेपाल राष्ट्र बैङ्कले बैंक र वित्तीय संस्थाहरूलाई आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म विदेशी मुद्रा (ननडेलिभरेबल फरवार्ड) राख्न अनुमति दिएको छ। यसअघि १५ प्रतिशतको सीमा रहेकोमा, राष्ट्र बैङ्कले आगामी सुधारका क्रममा ५ प्रतिशतले वृद्धि गरेको छ।
साताको लोकप्रिय