नेपाली टीमलाई अन्तराष्ट्रिय प्रतियोगिता जित्ने योग्य बनाउँछु - मुख्य प्रशिक्षक म्याट रोस
सोमबार, फागुन १९, २०८१
म्याट रोसलाई नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा एक वर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । मुख्य प्रशिक्षकका लागि २० जनाको सर्टलिष्टबाट म्याट रोस चयन गरिएको उनले बताए । उनले म्याट रोसको पारिश्रमिकबारे भने खुलाएनन् । शाहले नयाँ प्रशिक्षक चयन भएसंगै नेपाली टीमलाई बलियो रुपमा अघि बढाउने विश्वास व्यक्त गरे ।
साताको लोकप्रिय