एन्फामा विवाद चुलिँदै: पूर्व अध्यक्ष गणेश थापाद्वारा महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी (विज्ञप्तिसहित)
सोमबार, फागुन १९, २०८१
अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद फेरि सतहमा आएको छ। पूर्व अध्यक्ष गणेश थापाले एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्।
साताको लोकप्रिय