बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ
आइतबार, फागुन १८, २०८१
सिलवालले नागरिकता लिएको मिति र उनले विश्वविद्यालयबाट पाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति फरक रहेको अख्तियारको आरोप थियो । उनले वास्तविकता भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको समेत आरोप थियो । विशेष अदालतले सिलवाललाई अख्तियारको सबै आरोपबाट सफाइ दिएको छ ।
साताको लोकप्रिय