काठमाडौंको ट्राफिक व्यवस्थापन गर्न १८० नगर प्रहरीलाई १५ दिने तालिम दिइँदै
आइतबार, फागुन १८, २०८१
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले, सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीहरूलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सिप र विवेकको प्रयोग गर्न सक्ने बनाउन सञ्चालन गरिएका क्षमता विकासका चरणमा ट्राफिक व्यवस्थापनका तालिम दिइएको बताए ।
साताको लोकप्रिय