कुञ्ज थिएटरमा 'दुःखी राजकुमारी'मञ्चन
आइतबार, फागुन १८, २०८१
टाइम्स इलिमेन्ट्री स्कुलको टाइम्स ड्रामा क्लबले प्रस्तुत गरेको नाटक 'दुःखी राजकुमारी' शनिबार कुञ्ज थिएटरमा मञ्चन भयो।
साताको लोकप्रिय