६ वटा अध्यादेश जनताको आवश्यकता र मुलुकको हितमा - रामकृष्ण यादव
शनिबार, फागुन १७, २०८१
उनले अध्यादेश आवश्यक रहेको बताउँदै यसलाई संघीय संसद्को दुवै सदनबाट पारित गराइनुपर्ने र यसका लागि सहमति खोज्नुपर्नेमा जोड दिए । साथै, यादवले दल विभाजनको उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी विधेयक ल्याउन खोजिएको भन्ने कुरामा कुनै सत्यता नरहेको जिकिर गरे । लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई सकाउन र निषेध गर्ने उद्देश्य राखेर विधेयक ल्याउन नसकिने उनको भनाइ छ ।
साताको लोकप्रिय